पछिल्ला दिनहरुमा सडकमा सवारीको चाप बढिरहदा नियम उल्लंघन कार्यमा पनि बृद्धी हुदै गएको छ । बुधबार उपत्यकाका बिभिन्न स्थानमा भएका सवारी चेकजाँचका क्रममा नियम मिच्ने १८ सय ३३ सवारी चालकहरुलाई कारबाही गरीएको छ ।
जसमा माधक पदार्थ सेवन गरी सवारी चलाएको कशुरमा ८० जना, लेन अनुुशासन मिच्ने ५० जना र यात्रुसँग बढि भाडा लिने ७ जना पनि कारबाहीमा परेका छन ।
imagekhabar
