पूर्वराजा ज्ञानेन्द्रले ‘दरबार छाडे पनि घरबार नछाडेको’ अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले कुनै पनि अर्थमा लोकतन्त्रभन्दा राजतन्त्र वा अर्को कुनै व्यवस्था राम्रो नहुने तर्क गरे ।
चियापानमा पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि राष्ट्रनिर्माता पृथ्विनाराण शाहप्रति आफ्नो सम्मान रहेको बताए । चियापानमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दलगायतका नेता, सरकारी अधिकारी, सुरक्षा अधिकारी, कलाकार, पत्रकारलगायतको उपस्थिति थियो ।
kantipur.ekantipur
