सेनाले माग्यो हतियार किन्न साढे आठ अर्ब

काठमाडौ । नेपाली सेनाले हातहतियार र गोली गट्ठा किन्न सरकारसंग साढे आठ अर्ब रुपौया माग गरेको छ ।
मंगलबार संसदको राज्य व्यवस्था समिति बैठकमा प्रधानसेनापति राजेन्दै क्षेत्रीले आठ वर्ष यता नेपाली सेनाले कुनै पनि किसिमाको हात हतियार नकिनेको भन्दै ८ अर्ब ६६ करोड रुपौया माग गरेका हुन। आजको नागरिकमा  समाचार छ।
nepalsandesh

Write Comment Below: