उपत्यकाका २९ डिपोबाट नेपाल ग्यास वितरण हुने (सूचीसहित)

आज काठमाडौं उपत्यकाका २९ डिपोबाट २ हजार १ सय ७० सिलिण्डर नेपाल ग्यास वितरण हुने भएको छ।


नेपाल ग्यास उद्योगले ७ दशमलव १ केजीको ग्यास वितरणका लागि विभिन्न २९ डिपोहरुमा पठाइन लागेको जानकारी दिएको छ। उद्योगका अनुसार प्रतिडिपो ७० देखि २ सय १० सिलिण्डरसम्म ग्यास वितरण हुनेछ।

ग्यास वितरण हुने खवर पाएसँगै डिपोहरुमा सर्वसाधारणको भीड लागेको छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below: