काठमाडौं, २५ मंसिर । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच भएको वार्ता निष्कर्षविहिन बनेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपस्थित नभएपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठक विना निष्कर्ष टुंगिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । dainiknepal