सो भूकम्प स्थानीय समयाअनुसार शुक्रबार बिहान ६ः१० बजे आएको बताइएको छ ।
यस भूकम्पको केन्द्रविन्दु मलुकु टेङ्गगारा बरातदेखि २४२ किलोमिटर उत्तरपश्चिममा ११७ किलोमिटर गहिराईमा रहेको बताइएको छ ।
यस भूकम्पबाट भएको मानवीय हताहती तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । इन्डोनेसियामा भूकम्प र ज्वालामूखीजस्ता प्रकोपले बारम्बार सताइरहेको पाइन्छ । रासस/सिन्ह्वा
dainiknepal
