एजेन्सी । अमेरिका नेतृृत्वको गठबन्धन सेनाले इराक र सिरियामा गरेको हवाई आक्रमणको क्रममा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका १० जना कमाण्डर मारिएको जनाएको छ ।
हमलामा पेरिस हमालका कमाण्डर शराफ अल मुदानसमेत मारिएका छन् ।
उनी डिसेम्बर २४ मा भएको हमलामा मारिएको अमेरिकी सेनाले जनाएको छ ।
सेनाका अनुसार पछिल्लो एक महिनामा भएको हवाइ हमालामा इस्लामिक स्टेटका १० जना शिर्ष नेताहरु मारिएको जनाएको हो ।
nepalsandesh
