नेपालकोसंबिधानमा विमत्ती जनाउदै जारी मधेस आन्दोलन र आफनो स्पष्ट पार्न तथा बिचार आदान प्रदान गर्न भन्दै माेर्चाका शिर्ष नेताहरुले मोदीसंग भेट्ने प्रयास गरेका थिए ।
तर अन्नय सम्म पनि उनीहरुको प्रयास सफल हुन नसकेन उनीहरु मोदीसंग भेट बिना नै बुधबार राजधानी फकिर्एकाे आजको नागरिक दैनिकमा समाचार रहेकाे छ ।
purbelinews
