‘प्रहरीबाटै यौनशोषण’

शनिबार, ११ पुष
काठमाडौ । बैशाखको विनासकारी भुकम्पले रमा गुरुङ नाम परिर्वतन को जीवनमा ठुलो विपत ल्याइदियो । त्यो भन्दा ठुलो विपद काठमाडाको डान्सबारमा यौन शोषण सहनुपर्दा सशनु परेको छ उनले ।
भुकम्पले सबै परिवार सदस्य गुमेर बेसाहरा बनेकी उनलाई एक युवतीले जागरि लाइदिन्छु भन्दै काठमाडौ लयाएर डान्सबारमा लगाइदिएपछि रमाले धेरै व्यक्तिको शोषण सहन बाध्य भएकी छिन् ।
राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन मलाई प्रहरीले ओछ्यान बनाएका छन । तपाइहरुसंग कारवाही गर्ने हिम्मत छ एक युवतीले जागिर  लाइदिन्छु भन्दै काठमाडौ लयाएर डान्सबारमा लगाइदिएपछि रमाले धेरै व्यक्तिको शोषण सहन बाध्य भएकी छिन् ।
राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन पमलाई प्रहरीले ओछ्यान बनाएका छन । तपाइहरुसंग कारवाही गर्ने हिम्मत छ मेरो गोपनियता कायम गरिदिनु होस म नाम दिन तयार छु ।
उनले डान्सबारेको मालिकसंग पनि यौनहिंसाको शिकार हुनु परेको बताइन ।आजको अन्नपुर्णमा समाचार छ ।
nepalsandesh

Write Comment Below: