देशकै सबैभन्दा ठूलो कागज कारखानाका रुपमा स्थापित कारखाना बन्द भएको झन्डै पाँच वर्ष बित्न लाग्दासमेत सञ्चालकले कारखाना खोल्न सकेका छैन ।
यता यहाँ रहेका सामानसमेत मजदुरले उठाउन दिएका छैनन् । भृकुटीमा कार्यरत मजदुर र सञ्चालकबीच २०६९ पुस २ गते, २०७० साउन २ गते र २०७१ वैशाख २६ गते तीन पटकसम्म वार्ता गरी तीनै पटक सम्झौता भए पनि कार्यान्वयन गर्न सञ्चालक तयार देखिएको छैन ।
imagekhabar
