काठमाडौं । नेपालगञ्ज नाकामा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकतालाई प्रहरीले लखेटेको छ । बिहान देखिनै नाका बन्द गर्न आन्दोलकारी सीमा क्षेत्रमा जम्मा भएका थिए । प्रहरीले बल प्रयोग गरेर भगाएको छ ।
प्रहरीले हस्तक्षेप गर्नासाथ आन्दलोलनकारी नाकाबाट हटेका थिए । अहिले नाका पूर्ववतः रुपमा सञ्चालनमा रहेको नेपालगञ्ज जमुनाह भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए । अवरोध गर्ने केहीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । नेपालगञ्ज नाकाबाट दैनिक
purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
