आरजेडी र कांग्रेस सांसदहरुको मागलाई खारेज गर्दै सभामुख महाजनले सुचिमा नभएका कारण नेपालबारे छलफल गर्न नसकिने बताएकी थिइन । नेपाल मामिलाबारे विपक्ष सांसदहरुले सरकारको धारणा मागेका थिए । तर सभामुख महाजनले छलफल गर्न प्रतिबन्ध लगाएकी थिइन ।
बैठक सुरु भएलगतै आरजेडी सांसद राजेश राजन र कांग्रेस सांसद भिरप्पा मोइलीले कुरा उठाएका थिए । सरकारलाई घेर्ने उदेश्यका साथ विपक्ष सांसदहरुले नेपाल मामिलाको कुरा उठाएपनि सभामुखले प्रतिबन्ध लगाएकी थिइन । yeskathmandu
