रानी भन्सारबाटै राजेन्द्र महतो पक्राउ, यसरी गरीयो उपचार

शनिबार, ११ पुष

विराटनगर । आन्दोलनरत मधेसी मोर्चाका नेता कार्यकर्ताले उदण्ड प्रदर्शन गर्न थालेपछि प्रहरीले सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई केहीबेर नियन्त्रणमा लिएको छ ।
महतो रानी भन्सार नाका अबरोध गर्न भन्दै भारत तर्फबाट जुलुस लिएर नेपाल छिरेका थिए ।
उनलाई प्रहरलिे रोक्न खोजेपछि झडप भएको थियो । झडपका क्रममा उनलाई सामान्य चोट लागेको थियो । उनको नेपाल भारत सीमा स्थित जोगवनीमा मल्हम पट्टी गरिएको छ ।
nepalsandesh

Write Comment Below: