आन्दोलन नरोक्ने मधेसी मोर्चाको उद्घोष

काठमाडौं, पुस २३ । तराई–मधेसमा आन्दोलनरत् मधेसी मोर्चाले अहिलेसम्मका आफ्ना आन्दोलनहरुको समीक्षा गरेको छ ।

मोर्चाको विहीबार राजधानीमा बसेको बैठकमा आन्दोलहरुको समीक्षा गर्दै आगामी आन्दोलनको कार्यक्रमबारे पनि छलफल भएको जनाइएको छ ।

बैठकपछि मोर्चाका नेताहरुले आफ्ना ११ बुँदे मागको सम्बोधन नभएसम्म आफूहरु आन्दोलनका कार्यक्रमहरु नरोक्ने पक्षमा मोर्चा रहेको बताए । imagekhabar.com

Write Comment Below: