जसको संरक्षण र सम्बद्र्धनको जिम्मा नेपाल ट्रष्टले पाएको छ । तीमध्ये नारायणहिटी दरबार ज्यूँदो इतिहास बोकेको मुख्य थलो हो ।
जहाँबाट अन्तिम शाह राजा ज्ञानेन्द्र, पूर्वजको पसिनाले सिर्जिएको राजतन्त्रलाई हासी–हासी बिदा गर्दै निस्किएका थिए । त्यही नारायणहिटी परिसरको अवस्था भने कस्तो छ त ? एक रिपोर्टimagekhabar
