रौतहटमा दुई दाजुभाई मिलेर मधेसी मोर्चाका नेताको यसरी गरे रामधुलाई

रौतहट, १४ पुस । रौतहटमा मधेसी मोर्चाका एक नेता कुटिएका छन् ।
जिल्लाकै ठूलो व्यापारिक केन्द्र गरुडामा स्थानीय व्यापारी राम अयोध्या साह र उनका भाइ विनोद साहले जिल्ला नेता कौशल खानलाई कुटपीट गरेका हुन् ।
राति आफ्ना दुई ट्रकको आगो लगाएर सम्पत्ति नष्ट गरेको आक्रोशमा व्यापारी दाजुभाईले केही सर्वसाधारणको सहयोगमा मोर्चा नेता खानलाई कुटपिट गरेका हुन् । स्थानीय नेता कौशल खानले व्यापारी दाजुभाइ र सर्वसाधारणको लात्ती प्रहार खाए र मुक्का खाए ।
dainiknepal

Write Comment Below: