रौतहट, पुस १४ । महिला हिंसाका घटनामा बृद्वि भइरहेको बेला रौतहटमा एक तीन बर्षिया बालिका बलात्कृत भएकी छन् । चन्द्रनिगाहपुरकी तीन बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रनिगाहपुरकै रोशन राई पक्राउ परेका छन् ।
पक्राउ पर्ने राई पनि नाबालक हुन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
imagekhabar
Write Comment Below: