यसअघि गत बुधबार पनि दोलखा नै केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्प गएको थियो ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएपछि अहिलेसम्म चार म्यानिग्च्यूडभन्दा माथिका चार सय २० वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।
imagekhabar
