उनका अनुसार अब ब्यालेन्स ट्रान्सफर गर्दा पैसाको ठाउँमा सिधै पैयाँ लेखे पुग्नेछ । यसअघि १० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्दा १००० पैसा लेख्नुपर्ने भएपनि अब १० रुपैयाँ ट्रान्सफर गर्दा १० मात्रै लेखे पुग्नेछ । एक पटकमा १० देखि १ सय रुपैयाँसम्म र एक दिनमा ५ पटकसम्म एउटा नम्बरबाट ब्यालेन्स ट्रान्सफर गर्न सकिने टेलिकमले जनाएको छ । ब्यालेन्स ट्रान्सफर गर्नका लागि *422*security code no*phone no* Rs# डायल गर्न सकिनेछ । etajakhabar
टेलिकमको ब्यालेन्स ट्रान्सफर सुविधा नयाँ तरिकासहित फेरी सुरु, यसरी गरौं ब्यालेन्स ट्रान्सफर