घरमा चितुवा प्रवेश गरेपछि अहिले उक्त चितुवालाई घर भित्रको शौचालयमा थुनिएर राखिएको छ । जावलाखेल चिडियाखानाबाट चितुवालाई नियन्त्रणमा लिन भेटनरियन सहितको टोली उक्त स्थानमा पुगेको छ ।
एकाएक घर चितुवा भेटिएपछि त्यहाँ हल्लिखल्ली मच्चिएको छ ।kantipur.ekantipur
