पाकिस्तान र अफगानिस्तानमा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प

२४ पुस, एजेन्सी ।

पाकिस्तान र अफगानिस्तानका केही भागमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पकले भारतको जम्मु कश्मिरमा समेत झट्का दिएको भारतीय सञ्चार माध्यले जनाएका छन् ।

भूकम्पको तिव्रता ५ दशमलव ५ रेक्टर स्केलको रहेको र भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दुकुश क्षेत्र रहेको बताइएको छ ।nepaliheadlines

Write Comment Below: