अमेरिकाको ओहायोमा बस्ने ३ वर्षिया बालिक एकाएका इन्टरनेट सेलिब्रेटी बनिन्। कारण थियो उनको हजुरआमा अवतार। बालिकाकी १८ वर्षिय आन्टीले उनको यस्तो तस्विर ट्विटर राखेपछी करौडौ मानिसले त्यसलाई हेरे । उनको हजुरआमा अवतारले धेरैलाई मन्त्रमुग्ध बनायो।
वास्तवममा यो सबै मेकअपको कमाल थियो। ३ वर्षिय बालिकाले आफ्नी आन्टीलाई आफूलाई मेकअप गरिदिन भनेपछि उनि मेकअफबाटै हजुरआमा बनेकी थिइन। ।
यसरी मेकअप गरेर बुढि बनेकी तीन वर्षिय बालिकको तस्विर जब ट्वटिरमा राखियो त्यसले लाखौको ध्यान खिच्न सफल रह्यो ।nepaliheadlines
Write Comment Below: