कारमा सेक्स गर्दागर्दै महिला सांसदको मृत्यु !

एजेन्सी । देश विकासका लागि जनताले चुनेर पठाएका एक सांसदको कारमा सेक्स गर्दागर्दै मृत्यु भएको छ ।
अंग्रेज़ी पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार यस्तो सनसनीपूर्ण घटना रुसको हो । जहाँ एक रूसी महिला सांसद र उनका पतिको मृत्यु भएको छ । पार्किङ गरि राखिएको कारमा सेक्स गरिरहेका बेला ग्रेनेड ब्लास्ट हुँदा दुबैको मृत्यु भएको बताइएको छ ।
ग्रेनेड ब्लास्टपछि घटनास्थलमा कारको पछाडी सीटमा दुबै जनाको शव अर्धनग्न अवस्थामा भेटिएको थियो । ओकाशाना बोब्रोरोभशाक्या नामकी ती सांसद रूसका राष्ट्रपति भ्लादमिर पुटिनको पार्टीकी नेता पनि हुन् । पुटिनकै पार्टीबाट उनी सांसद बनेकी थिईन् । उनका पति निकित बोब्रोरोभशाक्या एक विजनेश म्यान हुन् ।
सांसद ओकाशानाकी तीन वर्षीय एक छोरी छिन् ।
dainiknepal

Write Comment Below: