जनकपुर बन्द शसक्त बनाउने भन्दै सोमबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका मोर्चा कार्यकर्ताले प्रहरी चौकीमा ढुंगामुढा गरेका थिए । आन्दोलनकारीले ढुंगामुढा गरेपछि प्रहरी र प्रदर्शनकारी बिच झडप भएको हो । झडपमा क्रममा मोर्चाका कार्यकर्ताले प्रहरी चौकीमा ३ वटा पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । पेट्रोलबम प्रहार बाट कुनै भौतिक र मानवीय क्षति भने भएको छैन । सोमबार भएको झडपमा परि जानकी चोकका १४ बर्षीय जितेन्द्र ठाकुर गम्भिर घाइते भएका छन् । प्रहरीको कुटाइबाट घाइते ठाकुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
राजेन्द्र महतोमाथिको आक्रमणको बदलामा मोर्चाद्वारा प्रहरी चौकीमा पेट्रोल बम प्रहार