सानो भञ्याङ, जावालाखेल तथा अनामनगरस्थित डिपोबाट एक सय ४० सिलिन्डर तथा अन्य डिपोबाट ७० सिलिन्डरका दरले ग्यास वितरण गर्न लागिएको हो ।
त्यस्तै राजधानीका अन्य स्थानहरुबाट समेत ग्यास वितरण गर्न लागेपछि हरेक जासो वितरण केन्द्रहमा सर्वसाधारणको लाइन लामो लागेको छ ।
भारतले २ महिना अघिबाट गरेको नाकाबन्दी पछि ग्यास, वेट्रोलियम पदार्थ लगायथत अन्य उपभोग्य पदार्थको चरम अभाव भइरहेको छ ।
ग्यासको अभाव भएपपछिट सरकारले दाउरा बितरण समेत गरिरहेको छ ।
कहाँ कहाँ वाड्दै छ नेपाल ग्यास ?
nepalsandesh
