काठमाडौंमा भूकम्पको कडा धक्का, राजधानीमा भागाभाग

काठमाडौं, ३ मंसिर । आज बिहान फेरि राजधानीमा भूकम्पको कडा धक्का महशुस गरिएको छ । बिहान १० बजे भूकम्पको कडा धक्का महशुस गरिएको हो । भूकम्पको धक्कापछि राजधानीमा भागाभाग भएको छ ।dainiknepalकाठमाडौं, ३ मंसिर । आज बिहान फेरि राजधानीमा भूकम्पको कडा धक्का महशुस गरिएको छ । बिहान १० बजे भूकम्पको कडा धक्का महशुस गरिएको हो । भूकम्पको धक्कापछि राजधानीमा भागाभाग भएको छ ।dainiknepal

Write Comment Below: