नाकाबन्दीमा जनतालाई दुःखदिइ निगमका निर्देशक खड्काले ५० करोड भ्रष्टाचार गरेको खुलासा

काठमाडौं, ५ मंसिर । कार्यकारी निर्देशक गोपालबहादुर खड्काको ठाडो आदेशमा पेट्रोलिम्याक्स नामक निजी कम्पनीलार्य हवाइ इन्धन आपूर्तिका लागि प्रतीतपत्र खोल्न भन्दै नेपाल आयल निगमले ५० करोड रुपैयाँ भुक्तिानी दिएको खुलासा भएको छ ।
भारतले नाकाबन्दी लगाएपछि इन्धन अभावको मौका छोपेर निगमले मनलागी ठेक्का सम्झौता गर्दा उक्त कम्पनीसँग पर्फमेन्ट ग्यारेन्टीबापत रकमसमेत मागेको छैन् ।
यसअघि खड्काकै आदेशमा विराट पेट्रोलियम नामक कम्पनीलाई नियमविपरित पेट्रोलियम आपूर्ति ठेक्का सम्झौता गर्दासमेत २० करोड अग्रिम भुक्तानी दिइएको समारचा नागरिक दैनिकले छापेको छ ।
dainiknepal

Write Comment Below: