इटहरीमा मधेसी माेर्चाकाे मञ्चमा तोडफोड र आगजनी

शुक्रबार, ११ मंसिर
इटहरी । तराइमा आन्दोलनरत मधेसी मोर्चाका शिर्ष नेताहरुले सम्बोधन गर्ने मञ्चमा तोडफोड तथा आगजनी भएको छ ।
मोर्चाले इटहरी स्थित पश्चिम चोकमा बनाएको मञ्चमा स्थानिय युवाहरुले तोडफोड र आगजनी गरेका हुन् ।
मोर्चाले बनाएको मञ्च आगजनी भएपछि पश्चिम चोक, अहिले तनाव ग्रस्थ बनेको छ ।
सभामा आज उपेन्द्र यादब, राजेन्द्र महतो, महन्त ठाकुर सहभागी हुने कार्यक्रम रहेको थियो ।
nepalsandesh

Write Comment Below: