समितिले विमान दुर्घटनाबारे छाविन गर्न बनएको समितिको सदस्यहरुले राडर प्रणालीमा समस्या आएपछि विमान चालकद्वारा दिएको सूचनाका बारेमा प्रणालीबाट जवाफ नआएपछि केही क्षणपछि इन्डोनेसियाको जाभा इलाकामा दुर्घनाग्रस्त भएको बताए ।
विमानको फइलट ८५०१ को ‘डाटा रेकर्डर’को समीक्षा पश्चात् छानविन टोलीले विमानको रार्डर प्रणालीमा समस्या भएपछि सूचना आदानप्रदानमा कठीनाई भएको र पछि विमान दुर्घटना हुन पुगेको बताएको हो ।
विमान मर्मत रेकर्डबाट यसको रार्डर प्रणालीमा एक वर्षको अवधिमा २३ पटकसम्म समस्या आएको थाहा हुन आएको बताइएको छ ।
विमान दुर्घटनामा खराब मौसमको कुनै भूमिका नदेखिएको अनुसन्धानकर्ताहरूरले दाबी गरको छन् ।
dainiknepal
