दार्चुलामा आज भूकम्पका धक्का महसुस गरिएको हो । दिउँसो २ः१० बजे धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतले अनुसार दार्चुलाबाट १० किलोमिटर पश्चिम भारतमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्पको गएको जनाएको छ ।
यसअघि मंगलबार साँझ रसुवालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
dainiknepal
