‘उपेन्द्र यादवजी र राजेन्द्र श्रेष्ठसँग निरन्तर संवाद भइरहेको छ, आइतबार राष्ट्रिय भेलापछाडि देशैभरि नयाँ शक्तिको अभियान चलाउँछौं । पुसमा फोरमसँग मोर्चाबन्दी हुन्छ,’ भट्टराईनिकट उच्च स्रोतले भन्यो, ‘फागुनमा पार्टी एकता हुन्छ ।’
नयाँ शक्तिमा अरु दल र मोर्चासमेत सहभागी हुने भए पनि तीन समूदाय मधेस, जनजाति र खस आर्यका तर्फबाट क्रमशः यादव, राई र भट्टराईले नयाँ शक्तिलाई नेतृत्व दिनेसमेत स्रोतले बताएको छ, आजको कान्तिपुर दैनिकमा खबर छ ।
ratopati
