‘बाँच्न र पढ्न देऊ’ ‘स्वाभिमान बेच्दैनौ कसैसंग झुक्दैनौ
, बिद्यालय शान्ति क्षेत्र हुन भन्ने मुख्य नाराका साथ कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज चक्रपथ, बालाजु, सामाखुसी स्वयम्भु हुँदै पुनःकलङ्कीसम्म मानव साङलो बनाएका छन् ।
मानव साङलो कार्यक्रममा शिक्षण संस्थाको विद्यार्थी सर्वसाधारणहरुको सहभागिता रहेको छ ।
nepalsandesh
