भारतीय नाकावन्दी विरुद्द विप्लव माओवादीले काठमाडौं बाट भारतीय गाडी ,सिनेमा र च्यानलहरु चल्न नदिने घोषणा गरेको थियो ।
भारतीय नाकाबन्दीको कारण नेपाली जनताले भोगेको कष्टकर जीवन जिउन बाध्य भएको भन्दै विप्लव माओवादीका कार्यकर्ताले उत्तेजित भएर सो गाडीमा आगो लगाएका हुन् ,एक प्रतक्ष्यदर्शी ले बताए ।
nepalsandesh
